-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । पछिल्ले २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअवधिमा २ सय ६६ जना संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या २ हजार २ सय १९ रहेको छ । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ६८ जनाको नमुना परीक्षण गरिएको थियो ।