arrow

एमाले संसदीय दलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
uml-flag.png
फाइल तस्बिर

काठमाडौं। एमाले संसदीय दलको बैठक केही बेरमा ससद भबन नयाँ बानेश्वरमा सुरु हुदैछ। सांसदहरु आउने क्रम जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध संसदले लगाएको महाअभियोगबारे पार्टीको आधिकारिक धारण सार्वजनिक गर्न बैठक बोलाइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ