arrow

गुरुङ पनि संक्रमित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
Prithvi-Subba-Gurung-.jpg
तस्बिर– फाइल

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । सोमबार पीसीआर परीक्षणका क्रममा उनलाई सङ्क्रमण भएको हो । सङ्क्रमण भएपछि उनी होम आइसोलेशनमा रहेका छन् ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई पनि सङ्क्रमण भएको थियो । यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ, एमाले महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, सुजिता शाक्यलगायतलाई सङ्क्रमण भएको थियो ।

प्रचण्ड भने संक्रमणमुक्त भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ