एमाले महाधिवेशनमा कैलालीका काले रावल हराए, १२ वर्षीय बालिका भेटिइन्
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
925
Shares
तस्बिर : रासस
काठमाडौँ। चितवनमा जारी नेकपा एमालको महाधिवेशन सम्मेलनमा कैलाली जिल्ला धनगढी उपमहानगर-१२ का काले रावल हराएका छन्। सम्मेलनको अन्तिमतिर नेकपा एमालको नेता प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन्।
उनले महाधिवेशनको मञ्चबाटै कैलालीको काले रावल हराएको बताउँदै पाउनु हुनेले (मञ्च)नजिक ल्याइदिन आग्रह गरेका छन्। यस्तै महाधिवेशनमा पोखरा तेर्थपट्टीकी १२ वर्षीय बालिका सीता आले भेटिएको उनले बताए।
उनले ती बालिकाकी अस्मिता ओलेलाई स्वयंसेवक साथीसँग सम्पर्क गर्न उनले आग्रह गरे।