arrow

गलत काम गर्ने मन्त्रीहरुलाई तुरुन्त फिर्ता बोलाइने छ : अध्यक्ष नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ४ शनिबार
madhav-nepals.JPG

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएका छन् ।

उनले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिंदै गलत कार्य गरे कारबाही गर्ने चेतावनी दिए ।

राष्ट्रिय स्वास्थ्यकर्मीसँग नेपालले मध्यपुर थिमीको बोडेमा बोल्दै उनले आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने बताए । अध्यक्ष नेपालले नेकपा एमालेमा रहने सच्चा कम्युनिष्टलाई ढोका बन्द गरेपछि बाहिरिनु परेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ