-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सुदूरपश्चिम । निरन्तर परेको पानीले भिजेर कैलालीको गोदावरी नगरपालिकाको मझगाउँका किसान भोजराज बडूको धान खेतमै उम्रिएको छ ।
तीन दिनसम्म परेको पानीले जिल्लामा ठूलो क्षेत्रफलको जग्गामा गरिएको धानबाली भिजेर नष्ट भएको छ । तस्बिर–रासस