arrow

बिनिता बरालको 'जुइनो' सार्वजनिक

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
junelo.jpg.jpeg
काठमाडौं । मोडल तथा अभिनेत्री बिनिता बरालको पहिलो उपन्यास जुइनोको विमोचन एक समारोहबीच भएको छ । पुस्तक विमोचन अभिनेत्री ऋचा शर्मा तथा लेखिकाले संयुक्त रुपमा गरे । 
 
लेखक बरालले चपली हाइट लगायतका फिल्महरुमा अभिनय गर्नुका साथै थुप्रै मोडलिङ पनि गरेकी छिन् । अमेरिकाको हरजिङ विश्वविद्यालयमा स्नातकोत्तर गर्दे गरेकी बराल पुस्तक विमोचनका लागि नेपाल आएकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ