arrow

नेपालको पार्टीले संसदीय दलको नेता चयन गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
madhav-kumar-nepal-makune-uml.jpg

काठमाडौँ । माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) को संसदीय दल गठनका लागि आइतबारको बैठकले संसदीय दलको नेता चयन गर्ने भएको छ । 

यही भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा (एकीकृत समाजवादी) को पहिलो पटक बसेको यस बैठकले सो दलको संसदीय दलको नेता चयन गर्ने सांसद कृष्णलाल महर्जनले बताए  । 

बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा  सुरु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ