arrow

ब्राउन सुगरसहित तीन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
pakrau-jail.jpg

लहान । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा  लहान नगरपालिका-२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका-५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन् । 

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ