arrow

काठमाडौंमा प्रहरीद्वारा गोली हानी गुण्डा नियन्त्रणमा

logo
प्रकाशित २०७३ असार ९ बिहिबार
nepal-police-lago.jpeg
काठमाडौं। गुण्डागर्दी र धम्की असुलीमा लागेको उजुरीका आधारमा नेपाल प्रहरीले जसवन्त राई उर्फ पुर्ण राईलाई काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको छ। 
 
पक्राउ गर्न आएको प्रहरीलाई फलामको रडले हान्न खोज्दा प्रहरीले दुई राउण्ड गोली गुरुङको खुट्टामा हानेको थियो। गुरुङलाई बिर अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।
 
कालीमाटी-कलंकी क्षेत्रमा गुण्डा गर्दी गर्ने, होटल रेष्टुरेण्टबाट पैसा असुली गरेको उजुरी उनी बिरुद्ध परेको प्रहरीले जनाएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ