arrow

अस्तित्व

logo
कविता गौतम,
प्रकाशित २०८१ वैशाख २२ शनिबार
kabita-gautam-81-01-22.jpg

म माटोले बोकेको सूर्य हुँ 
सूर्यले देखेको सपना 
म नदीले जोडिएको सम्बन्ध हुँ 
हावाले भत्काएको सीमाना 
म आकाशले अँगालेको अस्तित्व हुँ
हार्ने म हैन 
म त हारेको मलाई देख्ने हुँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ