arrow

केपी ओली पनि चलचित्रमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
kp-oli-acting-movie.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका छन् ।

मंगलबार ओलीले फिल्ममा प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका हुन् । एमालेको पार्टी कार्यालय च्यासलमा भएको छायांकनमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् । 

एसिड पीडितको बारेमा बनाइँदै गरेको यस फिल्ममा यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ