arrow

रातो मत्स्येन्द्रनाथको मूर्तिमा रंगरोगन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
ratomacchindranath-1.jpg

काठमाडौं । रातो मत्स्येन्द्रनाथको मूर्तिमा रंग लगाउने कार्य सोमबार सकिएको छ । गम्भीर नेकू र अमिर नेकूले रंगरोगन गरेका हुन् । 

रंगरोगनको लागि औसतमा तीनदेखि चार दिनसम्म लाग्ने गम्भीर नेकू बताउँछन् । पाटनमा नेकू एकमात्र मत्स्येन्द्रनाथलाई रोगन गर्ने परिवार हुन् । 

यो वर्षको रथ यात्रा बैशाख ११ गते परेको छ ।

IMG_8654.jpg
IMG_8683.jpg
IMG_8686.jpg
IMG_8734.jpg
IMG_8685.jpg
IMG_8699.jpg
IMG_8710.jpg
IMG_8681.jpg
IMG_8712.jpg
IMG_8714.jpg
IMG_8726.jpg
IMG_8645.jpg
IMG_8732.jpg
IMG_8695.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ