arrow

गण्डकीका मुख्यमन्त्री गुरुङलाई बिसन्चो

logo
हरि पन्त, 
प्रकाशित २०७८ वैशाख २२ बुधबार
Prithvi-Subba-Gurung-.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्वस्थ्य भएका छन् । उनलाई मंगलबार टाउको दुखेको र सामान्य ज्वरो आएको बताइएको छ । 

मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ । उनी बिरामी परेपछि उनको आरडिटी परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको बताइन्छ । 

उनको पीसीआर रिपोर्ट भने आउन बाँकी छ । उनको सचिवालयका कर्मचारीमा कोरोना संक्रमण देखिएर आइसोलेसनमा बसिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ