arrow

अर्जुनधारामा कोरोनाले एकको मृत्यु, मृतक परिवारका सम्पूर्ण संक्रमित 

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
corona-killed-final.jpg

झापा । झापामा  बिहीहार एक कोरोना संक्रमितको मृत्यु भएको छ । झापा अर्जुनधाराका एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । 

उनको परिवारका ४ जना सदस्यमा नै कोरोना संक्रमण रहेकोमा उपचारका लागि २ जना विराटनगर अस्पतालमा भर्ना भएका थिए ।

बुधबार मात्र झापा गाउँपालिकाका एक पुरुषको मृत्यु भएको थियो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३२ पुगेको छ ।

बुधबार झापा जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईंले जिल्लाभर ५० जना नयाँ संक्रमित थपिएको जानकारी दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ