arrow

सम्पर्क विहिन ज्याक माको समाचार प्रकाशित नगर्न चीनले मिडियालाई दियो निर्देशन

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
Xi-jackMa.jpg

काठमाडौं । विगत दुई महिनादेखि लामो समयसम्म सार्वजनीक स्थानमा देखा नपरेका चिनियाँ अर्बपती ज्याक माको कम्पनी अलिबाबाको विषयमा समाचार प्रकाशन नगर्न चीनले त्यहाँका मिडियालाई निर्देशन दिएको छ । चिनियाँ मिडिायमाथि सि जिनपिङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको नियन्त्रण रहेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को वित्तिय व्यवस्थाको आलोचना गरेका ज्याक मा सम्पर्क विहिन छन् । निकै नै प्रभावशाली उद्यमी ज्याक मा विश्व प्रतिष्ठित छन् ।

उनी सम्पर्क विहिन भएको समाचार विश्वभर प्रकाशित भइरहदा चीन केन्द्रय विभागले त्यहाँका मिडियालाई अलिबाबाको समाचार प्रकाशित, पुन पोष्ट नगर्न र विदेशी मिडियालाइ समेत उदृत नगर्न निर्देशन दिएको फाइनान्सियल टाइम्सले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ