arrow

टाटा मोटर्सको 'डिसेम्बर ब्लेजिङ्ग एक्सचेन्ज' मंसिर २६ र २७ गते

logo
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
tata-motors-december-blazing-fest.jpg

काठमाडौं। टाटा मोटर्सको आधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले 'डिसेम्बर ब्लेजिङ्ग एक्सचेन्ज' कार्यक्रमको आयोजना गर्ने भएको छ। थापाथली स्थित टाटा मोटर्सको सोरुममा आयोजना हुने उक्त एक्सचेन्ज क्याप मंसिर २६ र २७ गते दुई दिन सम्म रहेन कम्पनीले जनाएको छ।

ग्राहकहरुले  सोरुममा नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिने छ।

साथै, उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा नगद छुट, ५० हजार सम्मको एक्सचेन्ज बोनस, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु समेत रहेको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ