arrow

कात्तिक महिना र आइतबार जन्मिनेको यस्तो हुन्छ स्वभाव

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
baby-hand.png

कात्तिक महिनामा जन्मिने व्यक्तिहरु घमण्डी स्वभावका हुन्छन् । तर उनीहरु निकै धनवान र बुद्धिमानी हुने गर्दछन् । मानिसहरु भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका रहेका हुन्छन् । साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन । 

यस्तै कम बुद्धि भएको, दुष्ट र पापी प्रवृत्तिका पनि हुने गर्दछन् । यसैगरी आइतबार जन्मिएका व्यक्ति भाग्यशाली हुन्छन् । आयु लामो भएका हुन्छन् । निकै कम बोल्छन् । प्रायः व्यक्ति कलाकार हुन्छन् र सफल पनि हुन्छन् । 

विभिन्न मान सम्मान प्राप्त गर्दछन् । यस्तै धर्मकर्ममा रुची भएका हुन्छन् । सबैलाई खुशी राख्न चाहन्छन् भने आइतबार जन्मिएका व्यक्तिले प्रत्येक विहान सूर्यलाई जल चढाउँदा राम्रो हुन्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ