ईश्वरी न्यौपाने नेतृत्वको कांग्रेस महिला विभाग विस्तार, सचिवमा लक्ष्मी खतिवडा
को को भए मनोनयन?
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ५ सोमबार
568
Shares
काठमाडौं। नेपाली कांग्रेसले महिला विभाग विस्तार गरेको छ। ईश्वरी न्यौपानेको नेतृत्वमा रहेको विभागलाई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विस्तार गर्दै ३९ जनाको समिति बनाएका हुन्। सभापति देउवाले जुझारु युवा नेतृ लक्ष्मी खतिवडालाई विभागको सचिवमा मनोनयन गरेका छन्। सभापति देउवाले यसअघी नैपार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई २०७६ फागुन १९मा विभागको संयोजकमा मनोनयन गरेका थिए।
विभागमा एक सचिव र ३७ जना सदस्य मनोनित गरिएको छ। मनोनितहरु यसप्रकार रहेका छन् ।
१ अनार बस्नेत सदस्य काठमाण्डौ प्रदेश नं ३
२ अम्विका न्यौपाने सदस्य गोर्खा प्रदेश नं ४
३ ईन्दिरा कोईराला सदस्य काठमाण्डौ प्रदेश नं ३
४ कल्पना के।सि सदस्य कञ्चनपुर प्रदेश नं ७
५ कृष्ण कु। बस्नेत सदस्य काठमाण्डौ प्रदेश नं ३
६ खगेश्वरा आचार्य सदस्य सुर्खेत प्रदेश नं ६
७ खगेश्वरी भण्डारी सदस्य स्याङ्गजा प्रदेश नं ४
८ खगेश्वरी शर्मा सदस्य बागलुङ्ग प्रदेश नं ४
९ गुणलक्ष्मी ज्ञवाली सदस्य कपिलवस्तु प्रदेश नं ५
१० जन्नतुन निशा धुनियाँ सदस्य रुपन्देही प्रदेश नं ५
११ टिका कुमारी बुढा थापा मगर सदस्य रोल्पा प्रदेश नं ५