संविधान संशोधन विधेयक बैठकबाट सरिता गिरी बाहिरिईन्
प्रकाशित २०७७ जेठ ३१ शनिबार
622
Shares
काठमाडौं। संविधान संशोधन विधेयक पारित हुन बसेको बैठक सरिता गिरीले बैठक बहिस्कार गरेकी छिन्।
प्रचण्डलाई सभामुखले बोल्न समय दिएपछि सरिता गिरीले उठेर बोल्न खोजिन्। नेकपाका सांसद्ले होल्ला गरेपछि सभामुखले संशोधन अस्वीकृत भएको जानकारी दिँदै बोल्न समय दिएनन्।
सरिता गिरीको संशोधन प्रस्ताव संविधान/ऐन/नियमावली विपरित भएकाले सभामुखद्वारा खारेज खारेज भएको जानकारी गराएका थिए।