-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा घाँस काट्न जाँदा लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका–२ का अन्दाजी २२ वर्षीया सरिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार घरबाट घाँस काट्न भनी हिँडेकी सरिता अन्दाजी एक किलोमिटर टाढाको झगरे छाँगाभिर पाखामा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।