arrow

यस्तो पनि क्वारेन्टाइन ? 

logo
प्रकाशित २०७७ वैशाख २० शनिबार
quarantine-odar.jpg

जाजरकोट । कोरोना भाइरस (कोभिड–१९) को त्रास यति छ कि यसकै नाममा दुःख पाउने पनि उत्तिकै छन् । 

नेपालका कतिपय स्थानमा क्वारेन्टाइनको व्यवस्था उपयुक्त नहुँदा कोरोना भन्दा पनि अन्य रोगले झनै भयावह निम्त्याउने खतरा पनि उत्तिकै छ । 

तस्वीरमा भेरी नगरपालिका–१ पिपेस्थित ज्यामिरे ओढारमा बनाइएको क्वारेन्टाइनमा बसेका पिपेबासी । तस्वीर –रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ