arrow

नेकपा सचिवालय बैठक जारी

logo
रासस,
प्रकाशित २०७७ वैशाख ८ सोमबार
corona-ncp-meeing.jpg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा भइरहेका प्रयास र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ