काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको २७औँ दिन आइतबार काठमाडौँ र भक्तपुरको सिमाना जडीबुटीमा काठमाडौँबाट भक्तपुरतर्फ गइरहेका सावारी साधनमा कीटनाशक औषधि छर्किदै । रासस
Hamrakura.com