कतारबाट आएका बाँकेका तीन जनाको पहिचान, क्वारेन्टाइनमा राखियो
प्रकाशित २०७६ चैत १२ बुधबार
581
Shares
उनीहरुलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहले बताए ।