-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दमौली । तनहुँको देवघाट गाउँपालिका–५ अन्तर्गत रमिते भीरमा सडक ट्रयाक खोलिएको छ ।
पालिकाको सबै वडाका सेवाग्राहीलाई कर्ताप फोस्रेपानी हुँदै देवघाट आउन सहजताका लागि गाउँपालिकाले सडक ट्रयाक खोल्न शुरु गरेको छ । रासस