-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
चितवन । गैँडाको आक्रमणबाट माडी नगरपालिका–९ की भोजकुमारी विक घाइते भएकी छिन् ।
इलाका प्रहरी कार्यालय माडीले विकलाई भैँसी चराउन जाने क्रममा घाँगरखोलामा गैँडाले सोमबार बिहान आक्रमण गरेको प्रहरीले जनाएको छ ।
गैँडाको आक्रमणबाट गम्भीर घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको छ ।