arrow

कठै जिन्दगी !

logo
प्रकाशित २०७६ माघ २६ आइतबार
gitti-kutdai.jpg

जाजरकोट । पापी पेटको सवाल छ । भेरी नगरपालिका–२ बाहुनथानाकी २१ वर्षीया लक्ष्मी खड्का एक महिनाको दुधे बच्चालाई चिसो भुइँमा सुताएर गिट्टी कुट्दै छिन् ।

सुत्केरी भएको दुई हप्ताभित्रै गिट्टी कुट्ने काममा उनी लागिरेहकी छिन् । फेरि त्यही पापी पेटको सवाल छ । तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ