-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
लम्की । नेपालीमा उखानै छ – कुरा सुन्न बुढाको आगो ताप्नु मुढाको । यो उखानले तब बढी महत्व पाउँछ जतिबेला जाडो हुन्छ ।
जाडोमा बुढाबुढीलाई आगो ताप्न मुढा चाहिन्छ । आजकल सहजै पाइँदैन । तर सत्ती कर्णाली सामुदायिक वन समितिले त्यो व्यवस्था गरेको छ ।
समिति सचिव मनिराम ढुंगाना कैलालीको टीकापुर –७ सत्तीका ७५ वर्ष उमेरमाथिका उपभोक्तालाई घरघरमै दाउरा लगरे वितरण गरिरहेका छन् । तस्बीर – रासस