-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
जनकपुर । प्रदेश नम्बर दुईमा प्रदेशसभाका लागि भएको मतदान सकिएको छ।
दुई नम्बर प्रदेशमा शतप्रतिशत मतदान भएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । मतगणना सकिए लगत्तै अहिले सर्वदलीय बैठक बसेको छ ।
सर्वदलीय बैठक लगत्तै मतगणना सुरु हुने निर्वाचन अधिकृतको प्रदेश दुईका निर्वाचन अधिकृमत राजु कुमार खतिवडाले बताए ।
बिहीबार राष्ट्रियसभाका लागि प्रदेश दुईमा प्रदेश सांसद १०७ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २७२ जना गरी जम्मा ३७९ जनाले मतदानमा भाग लिएका थिए।