arrow

नवनियुक्त मन्त्री भुसाललाई निवर्तमान मन्त्रीको बधाई

logo
प्रकाशित २०७६ मंसिर ५ बिहिबार
bhusal2.jpg

काठमाडौं । नवनियुक्त कृषि  तथा पशुपन्छी विकासमन्त्री  घनश्याम  भुसाललाई बिहीबार बधाई  दिँदै निवर्तमान कृषिमन्त्री चक्रपाणि खनाल । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कृषिमन्त्री चक्रपाणि खनाललाई हटाएर घनश्याम भुषाललाई नियुक्त गरेका हुन्।

चक्रपाणि खनालले कृषि मन्त्रालयका रिक्त नियुक्ति समेत गर्न नसकी अक्षम भएर बिदा भएका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ