-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मनाङ । मनाङ ङिस्याङ गाउँपालिका मुङ्जीस्थित मर्स्याङ्दी नदीमाथि काठको पुलबाट गुड्दै गरेको बोलेरो जिप । मनाङका अधिकांश खोलामा पक्की पुल नहुँदा सवारी साधनहरु जोखिम मोलेर काठकै पुलबाट आवतजावत गर्ने गरेका छन् । रासस