-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बागलुङ । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रको रामरेखा सव स्टेशनतर्फ आउने ११–३३ केभिए प्रशारणलाईनको वरपर नाङ्गो तारबाट हरियो बोटविरवामा करेन्ट सप्लाई हुने हुँदा करेन्टको क्षतिबाट बचाउन रुखका हाँगाहरूलाई पन्छाउँदै कर्मचारी । रासस