सवारी दुर्घटनाका घाइतेहरु जुम्ल्याहा र आमाको उपचार गर्दै चिकित्सक
प्रकाशित २०७६ असोज २५ शनिबार
185
Shares
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका २ बाट बनेपातर्फ आउँदै गरेको निसान गाडी रोशी गाउँपालिका ३ साँझाकोटमा शुक्रवार बेलुका दुर्घटना हुँदा घाईतेहरुको उपचार भइरहेको छ ।