पोर्चुगलले लिथुवानियालाई ५-१ गोलले पराजित गरेको छ। पोर्चुगलका लागि स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले ४ गोल गरेका हुन्। त्यसैगरि ईङल्याण्डले कोशोभोलाई ५-३ गोलले पराजित गरेको छ।
त्यसैगरि फ्रान्सले एण्डोरालाई ४-० गोलले पराजित गरेको छ। त्यसैगरि टर्की, अलबानियाले पनि आ-आफ्ना खेल जितेका छन्। सर्वियाले लक्जेम्बर्गलाई ३-१ गोलले पराजित गर्दा चेक गणतन्त्रले मोन्टेनिग्रोलाई ३-० गोलले पराजित गरेको छ।