-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
जाजरकोट । जाजरकोट भेरी नगरपालिका – १ कालेगाउँमा हावाहुरीले मकैवालीमा ठूलो क्षति बनाएको छ ।
मकैका बोट सबै ढलेपछि सरोकारवाला निकायले क्षतिको विवरण संकलन गरिरहेको छ ।
शनिबार आएको हावाहुरीबाट भर्खरै घोगा लागेको मकैको बोट ढल्नाले किसानहरु मर्कामा परेका छन् ।