-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
इलाम । इलामको चुलाचुली गाउँपालिका– १ स्थित कमल खोलाले कटान गरेर बगर बनाएको जग्गा देखाउँदै रनमाया सुवेदी ।
रोपिएको धानखेत बगर बन्यो, सबै जग्गा खोलाले लग्यो, अब के खाने ? परिवार कसरी पाल्ने ? सुवेदीलाई चिन्ता छ ।