-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । कीर्तिमानी भारतीय क्रिकेट ब्याट्सम्यान रोहित शर्माले एक दर्शकलाई आफ्नो ह्याट उपहार दिएका छन् ।
मंगलबार राति दर्शकमध्येकी एक मीनालाई आफ्नो हस्ताक्षरसहितको ह्याट मीनालाई दिएका हुन् ।

मीनालाई दिनुको पछाडि भने कारण छ । त्यो हो बंगलादेशविरुद्ध रोहितले छक्का हान्ने क्रममा उक्त बलले मीनालाई लागेको थियो ।
त्यसकै कारण उनले ह्याट् उपहार दिएका हुन् ।
