-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित भेडाको उन काट्दै गरेका कृषक । भेडा पालन गर्ने किसानले ऊनबाट सुइटर, गाईबस्तुका लागि दाम्लोलगायतका सामान बनाउन भेडाको ऊन काटिन्छ ।
जाडोमा बेसी र गर्मीमा लेकमा भेडा लैजाने गरिन्छ । भेडाको बढकौँलाको पनि राम्रो मल हुन्छ ।