तनहुँ । तनहुँको व्यास नगरपालिका–६ स्थित सिन्धु मार्गका हिलाम्य सडकमा दमौलीबाट बाह्रबिसे तर्फै जाँदै गरेको बस । कच्ची बाटो भएकाले घाममा लाग्दा धूलो, पानी पर्दा हिलो हुने समस्याबाट यात्रुलाई सास्ती हुने गरेको छ ।
Hamrakura.com