जाजरकोट । जाजरकोट–डोल्पा सडक खण्डअन्तरर्गत डोल्पाको ठुलिभेरी नगरपालिका– ९ रुपगाड खोलामा पुल निर्माण नहुँदा जाखिम मोलेर खोला तर्दै गर्दा बीचमै अडिएको ट्याक्टर । दैनिक यस सडक खण्डमा जोखिम मोलेर खोला तार्ने गरिन्छ ।
Hamrakura.com