arrow

सात सेकेन्डमै गोल !

logo
प्रकाशित २०७६ वैशाख ११ बुधबार
long.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा मंगलबार राति एउटा कीर्तिमान बनेको छ । सबैभन्दा छिटो गोल हुने कीर्तिमान । 

The striker is congratulated by team-mate Nathan Redmond after scoring

साउथह्याम्पटन र वाट्फोर्डबीचको खेलमा यो कीर्तिमान बनेको हो । १–१ को बराबरीमा सकिएको खेलमा साउथह्याम्पटनका शेन लङ्गले खेल सुरु भएको ७.६९ सेकेन्डमै गोल गरेर कीर्तिमान बनाएका थिए । 

Long's first-minute goal was cancelled out by a last-minute one from Andre Gray as Watford secured a hard-fought draw

उनी प्रिमियर लिग फुटबलको इतिहासमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् ।

Shane Long scored the fastest goal in Premier League history as he scored after seven seconds

३२ वर्षे लङ्गले सन् २००० मा टोटनह्यामका डिफेन्डर लेड्ली किङ्गले राखेको कीर्तिमान भंग गरेका हुन् । किङ्गले ब्राडफोर्डविरुद्धको खेलमा ९.८२ सेकेन्डमा गोल गरेका थिए । 

King reacts after realising that Long's goal had ended his longstanding record

The Hornets pass the ball back as they look to make a bright start against Southampton

साउथह्याम्पटन विरुद्धको खेलमा वाट्फोर्डका लागि ९० औँ मिनेटमा आन्द्रे ग्रेले बराबरी गोल फर्काएका थिए । 

अर्को खेलको नतिजा
लिगको मंगलबार रातिको अर्को खेलमा टोटनह्यामले ब्राइटन एन्ड होभ आल्बियनलाई १–० गोल अन्तरले हरायो । 

Christian Eriksen scored a sensational late winner as Tottenham defeated Brighton on Tuesday night in dramatic fashion

८८ औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गर्दै टोटनह्यामलाई जिताए । जितले टोटनह्यामले तेस्रो स्थानको अग्रता बढाएको छ । 

The Danish midfielder struck a sublime effort from distance to break Brighton's resistance and snatch all three points

३५ खेलबाट टोटनह्यामको ७० अंक भएको छ भने ३५ खेलबाटै चेल्सीको ६७ तथा ३४ खेलबाट आर्सनलको ६६ अंक छ । 

Pascal Gross of Brighton looks dejected as his team suffered yet another defeat in their bid to avoid relegation

लिगमा ३५ खेलबाट लिभरपुलको ८८ तथा ३४ खेलबाट म्यान्चेस्टर सिटीको ८६ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ