arrow

माने र सलाहको भेट मेस्सीसंग 

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
liverpool18.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा इंगलिश क्लब लिभरपुल र स्पेनिश क्लब बार्सिलोना भेट्ने भएका छन् ।

Virgil van Dijk put the icing on the cake with Liverpool's fourth goal of the evening with a header from six yards out

क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा लिभरपुलले एएफसी पोर्टोलाई ४–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६–१ को जित निकालेको हो । पहिलो लेगमा लिभरपुल २–० ले विजयी भएको थियो ।

The Dutch centre back jumps in the air after getting his name on the scoresheet at Estadio do Dragao on Wednesday

पोर्टोको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा लिभरपुलले साडियो मानेको गोलबाट लिएको थियो । २६ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

६५ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए ।

घरेलु टोलीका लागि मिलिटोले ६९ औं मिनेटमा गोल गर्दै हारको अन्तर घटाउने प्रयास गरेका थिए । तर रोबर्टो फिर्मिन्होले ७७ औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाए । खेल सकिन ६ मिनेटअघि भान डिजिकले गोल गर्दै जित सुनिश्चित गरे ।

Firmino plants a low header into the corner of the net to put Liverpool 3-1 up on the night and 5-1 ahead on aggregate

यो नतिजाले माने र सलाहको भिडन्त बार्सिलाना स्टार लियोनल मेस्सीसंग हुने भएको छ । 

Eder Gabriel Militao pulled a goal back for Porto to make it 2-1 on the night against the Premier League giants

सेमिफाईनलको पहिलो लेगको खेल बार्सिलोनाको घरेलु मैदान नोउ क्यापमा हुनेछ । यो खेल १२ दिनपछि अप्रिल ३० मा हुनेछ । 

अर्को खेलमा आयाक्स र टोटनह्याम खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ