-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
ओखलढुंगा । अहिले वनपाखामा लालीगुराँस देख्न पाइन्छ । नामैले पनि गुराँसको रङ्ग रातो हुन्छ । तर फरक फरक रङ्गका लालीगुराँस पनि देख्न पाइन्छ ।
यो विविधता ओखलढुंगामा पनि देख्न पाइन्छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित मैदानेको जङ्गलमा लालीगुराँस यस्तै फरक रङ्गमा फुलेको छ ।