पोग्बाले बचाए म्यान्चेस्टर युनाइटेडलाई, यस्तो छ अन्य खेलको नतिजा
प्रकाशित २०७६ वैशाख १ आइतबार
798
Shares
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले वेष्टह्याम युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन दुवै गोल पाउल पोग्बाले गरे । पोग्बाले दुवै गोल पेनाल्टीमा गरेका हुन् ।