arrow

स्पेनिश लिगमा के के भयो आइतबार राति ? 

logo
प्रकाशित २०७५ चैत २५ सोमबार
sevilla.jpg

काठमाडौं । स्पेनिश लिग फुटबल ला लिगामा आइतबार राति आधादर्जन खेल भएका छन् । 

उक्त खेलमा सेभिया र सेल्टाभिगोले सफलता हासिल गर्दा भिल्लारियल र रियाल सोसोडाडले हार बेहोर्नु परेको छ । 
यस्तो छ नतिजा
डेपोर्टिभो एलाभेस १–१ लेगनेस
गेटाफे १–० एथलेटिक बिलबाओ
रियाल भल्लाडोलिड ०–२ सेभिया
सेल्टाभिगो ३–१ रियाल सोसिडाड
लेभान्ते २–२ हुएस्का
रियाल बेटिस २–१ भिल्लारियल

३१ औं चरणको समाप्तिसम्म यस्तो छ अंक तालिका
बार्सिलोना ७३ अंक
एथलेटिको मड्रिड ६२ अंक
रियाल मड्रिड ६० अंक
गेटाफे ५० अंक
सेभिया ४९ अंक
भ्यालेन्सिया ४६ अंक
डेपोर्टिभो ४५ अंक
भिल्लारियल, रायो भाएकानो र हुएस्का रेलिगेशन क्षेत्रमा ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ