arrow

सन्दिपको मेलबर्न बिबिएलको फाईनलमा

logo
प्रकाशित २०७५ फागुन २ बिहिबार
sandeep5.jpg

काठमाडौं। नेपाली क्रेकट स्टार सन्दिप लामिछाने सम्मिलित टोली मेलबर्न स्टार्स बिग बास लिग (बिबीएल) क्रिकेटको फाईनलमा प्रवेश गरेको छ।

होबर्ट हुरिकेन्स बिरुद्धको खेलमा ६ विकेटले बिजय हासिल गर्दै मेलबर्न फाइनलमा पुगेको हो।

पहिले ब्याटीङ गरेको होबर्टले निर्धारित २० ओभरमा ७ वेकटको क्षतीमा १५३ रन बनाएको थियो। जवाफमा मेलबर्नले १८.४ ओभरमा ४ विकट गुमाउँदै १५७ रन बनाएर जित हासिल गरेको हो।

सन्दिपले ४ ओभरमा ३१ रन खर्चेर कुनै पनि विकेट लिन सकेनन्। जितको क्रममा मेलबर्नका कप्ताम ग्लेन म्याक्सवेलले ४३ रन बानएका थिए।

दोस्रो सेमीफाईनलमा बिजयी टोलीसँग मेलबर्नले फाईनल खेल्नेछ । दोस्रो सेमीफाईनल मेलबर्न रेनेगेड्स र सिड्नी सिक्सर्स बिच हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ