चेल्सी हारेको खेलको प्रिमियर लिगका अन्य खेल के भए ? के भयो मौरिन्होलाई
प्रकाशित २०७५ मंसिर २० बिहिबार
508
Shares
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा बुधबार राति अनपेक्षित नतिजा आएको छ । चेल्सीले वुल्भरह्याम्पटन वान्डेरर्ससंग उसकै मैदानमा १ का विरुद्ध २ गोलले पराजय बेहोर्यो ।
चिकको गोलले चेल्सीले प्रारम्भिक अग्रता लिए पनि जिमेनेज र जोटाले गोल गर्दै वुल्भरलाई जिताए । अन्य खेलमा लिभरपुलले बर्नलेलाई १ का विरुद्ध ३ गोलले पराजित गर्यो ।
म्यान्चेस्टर युनाइटेडले एक पटक फेरि बराबरी खेल्यो । घरेलु मैदानमा युनाइटेडले आर्सनलसंग दुई दुई गोलको बराबरी खेलेको हो ।