arrow

युवा खेलाडी जियाजले जिताए म्यानचेस्टर सिटीलाई 

logo
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
diaz.jpg

काठमाडौं । युवा खेलाडी ब्राहिम डियाजले आकर्षक खेल प्रदर्शन गर्दै म्यानचेस्टर सिटीलाई काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा पुर्याएका छन् ।

इंग्लिश लिग फुटबल (इएफएल) भनिने उक्त प्रतियोगितामा घरेलु मैदान इत्तेहादमा बिहीबार राति भएको खेलमा म्यानचेस्टरले फुल्हमलाई २–० ले हरायो । 

डियाजले १८औं मिनेटमा भिसेन्ट कोम्पनीको पासमा र ६५औं मिनेटमा गाब्रियल जेससको प्रहारलाई फुल्हमका गोलरक्षकले रोके पनि रिवाउन्डमा डियाजलेले गोल गर्न सफल भएका थिए । 

यो प्रदर्शनले डियाजले फुटबलप्रेमीको ध्यान खिच्न सफल भएका छन् । 

१९ वर्षे स्पेनिस डियाजको यो सिनियर पहिलो गोल हो । उनी सन् २०१३ मा मालागाबाट खेल्न थालेका हुन् । 

 

Manchester City's Brahim Diaz scored the goal that put Pep Guardiola's side into the lead against Fulham on Thursday night

Diaz was soon joined by his City team-mates who congratulated him on scoring the goal that gave his side control of the tie

Diaz and City's evening got even better when he again took advantage of poor defending to coolly slot past Sergio Rico

City boss Pep Guardiola lifted both hands into the air after Diaz found the Fulham net early in the fourth-round clashDiaz looked delighted after opening his account for City from inside the Fulham penalty area in the first half



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ