arrow

रोनाल्डो नभए पनि टेन्सन छैन पोर्चुगललाई, जिताए कोस्टा, इडर र ब्रुमाले

logo
प्रकाशित २०७५ असोज २९ सोमबार
portugal3.jpg

काठमाडौं । पोर्चुगल फुटबलमा अब क्रिष्टियानो रोनाल्डो नभए पनि फरक नपर्ने भएको छ । रोनाल्डो इटालियन सिरि ए क्लव युभेन्टसमा व्यस्त भएपछि विश्वकपपछि पोर्चुगलबाट खेलेका छैनन् । 

रोनाल्डो नहुँदा पनि पोर्चुगलले निरन्तर जित हासिल गर्दै गएको छ । पोर्चुगलले आइतबार राति मैत्रिपूर्ण खेलमा स्कटल्याण्डलाई हरायो । 

पोर्चुगल ३–१ ले विजयी भएको हो । ४४ औं मिनेटमा हेल्डर कोस्टाले गोल गरे । 

इडरले ७३ औं मिनेटमा गोल गरे । ८४ औं मिनेटमा ब्रुमाले गोल गरे । 

इन्जुरी समयमा स्कटल्याण्डका स्टेभेन नाइस्मिथले एक गोल फर्काएका थिए । 

Costa reacted quickest in the Scotland penalty area to turn the ball beyond Craig Gordon

Eder (centre) celebrates putting Portugal two goals ahead against Scotland on Sunday

Eder got up well to direct his header into the far corner which Gordon was unable to stop

Bruma was able to add a third goal for Portugal as he glided through a poor Scotland defence

Bruma finished off a flowing Portuguese move that Scotland failed to track and deal with

Scotland striker Oli McBurnie reacts after a difficult first half against Portugal in Glasgow

Scotland head coach Alex McLeish delivers instructions to his players during the game

 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ